BBQ Pork Recipes

How To make pork BBQ/पाेलेकाे कालाे सुगुरकाे मासु/आगोमा पाेलेकाे मासु/बाबा छाेरा बारिमा मासु पाेल

सबैलाई स्वागत छ नेपाल टप भलगमा, म आज हजुरहरु लाई बंगुरकाे मासु दाउरामा खाल्डा मा काेईला बाट मासु पाेलेर खाने तरिका सिकाउदै छु,।र यसरी खादा टेस्ट पनि धेरै स्वादिलो र जुसि हुन्छ शरिरकाे लागि पनि फाइदा,दाउराकाे काेईलामा,पुरा भिडियो हेरि प्रतिकृया दिनु है।हजुरहरु जति पनि नयाँ हुनुहुन्छ भने subscribe गर्न नभुल्नु होला ।अनि लाईक,कमेन्ट ,सेर ,गरिदिनु हाेला।
तपाई हरुकाे सल्लाह, सुझाव ,मेरो लागि अमुल्य र अागामि दिन मा मेरो कमि ,कम्जोरि सुधर्ने अवसर मिल्नेछ,धन्यवाद ।
Nepaltopvlog#porkbbq#पाेलेकाेमासु#BBQpork

Original of the video here

BBQ Sause Recipes
BBQ Chicken Recipes
BBQ Pork Recipes
BBQ Beef Recipes
BBQ Turkey Recipes

Back to home page